RUMPUM
animated ellipse animated ellipse

गाउँपालिकाका अध्यक्षले कार्यालयमै कुटे कर्मचारी !

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ असार २०७५, आईतवार ०८:२०
3
Shares
जाजरकोट /शिक्षासम्बन्धी प्रतिवेदन मन नपरेपछि गाउँपालिका अध्यक्षले प्रतिवेदन तयार पार्ने कर्मचारीलाई कार्यालयमै कुटपिट गरेका छन् ।

जाजरकोट कुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले शुक्रबार शिक्षा तथा खेलकुद शाखाका स्रोतव्यक्ति कमल बस्नेतलाई कुटपिट गरेका हुन् ।

प्रतिवेदन बुझाएपछि गाउँपालिका अध्यक्ष हरिचन्द्रले आफूमाथि कुटपिट गरेको बताए । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर