AArya
RUMPUM
animated ellipse animated ellipse

महिलाको बिकासबाट मुलुकले समृद्धि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ असार २०७५, सोमबार १९:१५
3
Shares
विराटनगर / महिलाको विकासवाट मुलुकले समृद्धि कायम गर्न सक्ने एक कार्यक्रममा वक्ताहरुले बताएका छन् ।

छोरी विना समाजको कल्पना गर्न नसकिने बताउदै उनीहरुलाई राज्यले दिएको सेवा तथा सुविधामा पहुंच पु¥याउन जनप्रतिनिधिहरुको महत्वपूर्ण भूमिकावाट मुलुकको सामाजिक विकास हुने बताए ।

महिला शान्ति अनुसन्धान तथा विकास केन्द्र(वपरडेक)द्धारा आयोजित दहेज प्रथा, भ्रुण हत्या र वालविवाह मुक्त समाजका लागि निगरानी समूहको तीन दिने अभिमुखीकरण तालीमको आज यहाँ आयोजित समापनका अवसरमा सहभागी उक्त धारणा व्यक्त गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर