पूर्वाञ्चल खबर
कलेजले ३ सय ५० कोटा रहेको विज्ञान संकायमा १ हजार ३५ र ३ सय कोटा रहेको व्यवस्थापन संकायमा ५ सय ५० गरी १ हजार ५ सय ८५ जना विद्यार्थी परीक्षामा सहभागि रहेको कलेजका प्रिन्सिपल सुनिलकुमार श्रेष्ठले जानकारी दिए । प्रिन्सिपल श्रेष्ठका आज लिएको परीक्षाको नतिजा शुक्रबार विहान प्रकाशन हुने जनाए ।