फेरि आमरण अनशन सुरु गर्ने डा. केसीको घोषणा

खबर पूर्वाञ्चल, १४ असार २०७५, बिहीबार ०६:३३
फाइल तस्वीर

काठमाडाैँ /डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी अध्यादेशमा समेटिएका सुधारका मुल बुँदालाई प्रतिस्थापन विधेयकमा तोडमोड गर्न खाजेको भन्दै शुक्रबारदेखि आमरण अनशन सुरु गर्ने घोषणा गरेका छन् ।

दुईपटकसम्म जारी उक्त अध्यादेशलाई सार्थक रुपमा दिन असार तेस्रो सातासम्म प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्छ ।

सरकारले अध्यादेशका प्रावधानलाई तोडमोड गरी प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्छ ।यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५