पूर्वाञ्चल खबर
विश्वकपको अन्तिम–१६ मा समूह ’ए’बाट रसिया र उरुग्वे, समूह ’सी’ बाट फ्रान्स र समूह ’डी’ क्रोएसिया पुगेका छन् भने समूह ’ए’ बाट साउदी अरेबिया र इजिप्ट, समूह ’बी’बाट मोरक्को, समूह ’सी’बाट पेरु र समूह ’ई’ बाट कोस्टारिका बाहिरिएको छ ।