MERRYLAND
KANTIPUR COLLEGE

अर्किड कलेजले लियो कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई प्रवेश परिक्षा

खबर पूर्वाञ्चल, १८ श्रावण २०७९, बुधबार १७:००
486
Shares

विराटनगर / विराटनगर–१० मा रहेको अर्किड कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई आज बुधबार प्रवेश परिक्षा लिएको छ ।

कलेजमा भएको परिक्षामा विज्ञान तथा व्यवस्थापन संकायका गरी १ हजार ३ सय ५१ जना विद्यार्थीले परिक्षा दिएका कलेजका प्रिन्सिपल दिपेश बास्तोलाले जानकारी दिए । प्रिन्सिपल बास्तोलाका अनुसार विज्ञान संकायमा ३ सय र व्यवस्थापन संकायमा ४ सय सिट रहेको बताए ।

अर्किडमा भर्ना भएका विद्यार्थीलाई एमविविएस, इन्जिनियरिङ तथा सिम्याटलगायतका अतिरिक्त तयारी कक्षा निशुल्क पढाउँने प्रिन्सिपल बास्तोलाले जानकारी दिए । गरिव तथा जेहेन्दार विद्यार्थीलाई समेत निशुल्क पढाउँने प्रिन्सिपल बास्तोला बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

SAGARMATHA
GREENLAND
Export
ORCHID
ARNIKO
Arya-hospital-add-banner
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५