पूर्वाञ्चल खबर
विराटनगर महानगरमा आज भएको भेटघाट गर्ने क्रममा राजदुत मोरिसले यस्तो वताएका हुन् । राजदूत मोरिसले नेपालमा नयाँ संरचना अनुसार बनेको तिन तहको सरकारमा विराटनगर महानगरपालिकाको भूमिका एवं रणनीतिको बारेमा राखेको जिज्ञासामा प्रमुख भीम पराजुलीले भ्रष्टाचार मुक्त समाज,शिक्षा र स्वास्थ्यमा सुधार गर्नु पर्ने बताए ।
कार्यक्रममा उपमेयर इन्दिरा कार्की ,प्रमुख प्रशासकिय अधिकृत कुमारप्रसाद दाहाल,सम्पर्क अधिकृत रत्नाकर झा ,बरिष्ठ इन्जिनियर भरत न्यौपानेलगायतको सहभागिता रहेको थियो ।