पूर्वाञ्चल खबर
जर्मनी २०१४ ब्राजीलमा भएको विश्वकपको पहिलो खेलमा पनि स्पेनसँग १–० गोल अन्तरले पराजित भए पनि विश्वकप जितेको थियो ।
मेक्सिकोको जितमा पहिलो हाफको ३५ औं मिनेटमा हिर्भिङ लोजानोले गरेको गोलनै निर्णायक बन्यो। जर्मनील ेकेही राम्रा गोल गर्ने अवसर पाएपनि खेलाडीहरूले बललाई जाली चुमाउन सकेनन् । मेक्सिकोको डिफेन्सका सामू जर्मनीका खेलाडीहरू फिका सावित भएका थिए ।
खेल अवधीभर ६७ प्रतिशत बल पोजिसन आफ्नो पक्षमा राखेपनि जर्मनीले गोल गर्न सकेन्। जर्मनीले प्रहार गरेका दुई दर्जनबढी प्रहारले जाली चुम्न नसक्दा उ पहिलो खेलमै स्तब्ध भएको हो। ६७ प्रतिशत बल पोजिसन आफ्नो पक्षमा राखेपनि जर्मनीले गोल गर्न सकेन्. जर्मनीले प्रहार गरेका द’ई दर्जनबढी प्रहारले जाली च’म्न नसक्दा उ पहिलो खेलमै स्तब्ध भएको हो.