AArya
RUMPUM
animated ellipse animated ellipse

तालिम सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ जेष्ठ २०७५, शनिबार २१:००
3
Shares
विराटनगर / सहारा नेपाल साकोस सेवा केन्द्र चिमडीको आयोजनामा दुई दिने तालिम आज सम्पन्न भएको छ ।

केन्द्रले आफ्नो संस्थामा आवद्ध भएका शेयर सदस्यलाई उद्यमशिलतर्फ आर्षित गराउने उद्देश्यले तालिम दिएको हो । तालिमको प्रशिक्षक मात्रिका सुवेदी र नविन लामिछाने रहेका थिए । उक्त तालिममा सनुसरीको बर्जुगाउँपालिका, दुहवी नगरपालिका, देवानगञ्ज र गढी क्षेत्रका जम्मा ३६ जना सदस्यहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर