AArya
RUMPUM
animated ellipse animated ellipse

बालवालिकाको नेतृत्व विकास गर्न तालिम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ जेष्ठ २०७५, शुक्रबार २०:५०
3
Shares
विराटनगर / मोरङको बुढीगंगा गाउँपालिकामा रहेका बालवालिकाहरुको नेतृत्व विकास गर्न दुई दिने तालिम विराटनगरमा सुरु भएको छ । समाज विकास केन्द्र नेपाल मोरङको आयोजना तथा बुढीगंगा गाउँपालिको सहयोगमा शुक्रबारदेखि तालिम सुरु भएको हो ।

दुई दिनसम्म सञ्चचालन हुने तालिममा बढीगंंगा गाउँपालिका ५० जना बालवालिकाहरु सहभागि रहेको समाजका अध्यक्ष कपिल सुनवारले जानकारी दिए । तालिमको उदघाटन बुढीगंगा गाउँपालिको प्रमुख बालचन्द माझीले गरे । उनले तालिमको उदघाटन बालवालिकाहरुको क्षमता अभिवृद्धी गर्न यस्तो तालिमले ठूलो भूमिका निभार्ह गर्ने बताए । तालिमको सहजिकरण सन्जिब घोषले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर