AArya
RUMPUM
animated ellipse animated ellipse

अवैध उत्खननमा प्रयोग भएको स्काईभेटर नियन्त्रणमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ जेष्ठ २०७५, मंगलवार १८:५३
3
Shares
विराटनगर / ईलाका प्रहरी कार्यालय केराबारीले खदम खोलामा अबैध रुपमा उत्खनन गरिरहेको स्काभेटर नियन्त्रणमा लिएर गाउँपालिकालाई बुझाएको छ ।

मोरङ केराबारी गाउँपालिका ८ स्थित जंगल क्षेत्रमा खदम खोलाबाट मिक्स गिटी उत्खनन गरी रहेको अवस्थामा को १ क ८१५८ र बा २ क २७९० नं.को स्काईभेटर नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि केराबारी गाउँपालिका कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर