AArya
RUMPUM
animated ellipse animated ellipse

महिला जनप्रतिनिधिलाई अधिकार तालिम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ जेष्ठ २०७५, मंगलवार २०:५५
9
Shares
विराटनगर / विराटनगर महानगरपालिका महिला जनप्रतिनिधि तथा राजनैतिक दलका महिलाहरुलाई बर्तमान संवैधानिक व्यवस्था र अधिकारका विषयमा तालिम प्रदान गरिएको छ ।

आजदेखि शुरु भएको तालिम ४ दिन सम्म चल्ने छ । उक्त कार्यक्रमको एक कार्यक्रमका वीच विराटनगर महानगरका मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्कीले सम्युक्तरुपमा शुभारम्भ गरेका छन् । महिला अधिकार तथा संवैधानिक व्यवस्था तथा स्थानीय सरकार सञ्चालन ऐनका विषयमा केन्द्रित रहेर तालिम प्रदान गरिएको कार्यक्रमका संयोजक तथा महिला वालवालिका शाखा प्रमूख डिल्ली धिमालले जानकारी दिए । कार्यक्रमको प्रशिक्षण कानुविद्ध जगत थापा,राजेन्द्र प्रधान लगायतले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर