AArya
RUMPUM
animated ellipse animated ellipse

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य आरोपी गोरे जेल चलान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ जेष्ठ २०७५, आईतवार १९:००
3
Shares
विराटनगर /चार दिनको बयान पछि साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य आरोपी मानिएका चुडामणी उप्रेती ‘गोरे’ पूर्पक्षकालागि कारागार चलान भएका छन् ।

आज चारदिनको बहस पछि जिल्ला अदालत मोरङका न्यायधिस नारायणप्रसाद शर्माको इजलासले पूर्पक्षकालागि कारागार चलान गर्ने आदेश दिएको हो ।

उप्रेती सुन तस्करी र शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त मानिएका थिए । उप्रेतीलाई मोरङ कारागार चलान गरिएपनि अन्य अभियुक्तहरुलाई भने क्षेत्रिय कारागार झुम्कामा राखिएको छ । गत मंगलवार बहालवाला एसएसपी दिवेश लोहनी सहित २८ जना पूर्पक्षकालागि क्षेत्रिय कारागार झुम्का चलान भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर