AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

‘महालम्पसारवादी ओली सरकारको घुँडामा भ्वाङ’

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ जेष्ठ २०७५, मंगलवार ०८:४६
3
Shares
फाइल तस्वीर
काठमाडाैँ . प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणक्रममा महालम्पारवादी चरित्र देखाएको सरकारमा प्रधानमन्त्री केपी शर्मा ओलीको घुँडामा भ्वाङ परेको टिप्पणी गरेका छन् ।

विगतमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीका रुपमा भारत भ्रमणबाट फर्केपछि तत्कालिन प्रमुख विपक्षी दलका नेता रहेका ओलीले लम्पसार पर्दा कांग्रेसको घुँडामा घाउ भएको बताएका थिए ।,

यसैगरी ओलीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीका रुपमा भारत जाँदा सिंगडा बेच्न गएको भन्ने टिप्पणी गरेका थिए ।

यी दुई प्रसंग सम्झाउँदै थापाले प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा प्रश्न गरे, हिजो अाईतबार भारतको जिम्मा लिएर यो राष्ट्रमा उभिएर बोल्ने प्रधानमन्त्रीलाई मैले घुँडामा भ्वाङ परेको छ भन्न पाउने कि नपाउने ? आजको नागरिक दैनिकमा यो खबर छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर