पूर्वाञ्चल खबर
हाम्रो रहर स्वछ सफा सुन्दर विराटनगर भन्ने नारा सहित सुरु भएको परिवर्तनका लागि हातेमालो अभियानले सरसफाइ महाअभियान अन्तरगत १२ औ हप्ता विराटनगरको पुस्पलाल चोक स्थित जागृति महिला वृद्धा आश्रममा फलफूल बितरण गर्नुकासाथै विरुवा गोडमेल गरिएको अभियान्ता राम पोखरेलले जानकारी दिए ।
आश्रमको साथसाथै भत्किएको पर्खाल मर्मत गरी फोहोर फाल्ने डसबिन पनि राखिएको अभियानता बिनोद परियारले जानकारी दिए ।