AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रचण्ड सानो झुप्रो बनाएर ढिकुरपोखरीमा बस्ने!

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ बैशाख २०७५, आईतवार ०६:२६
3
Shares
फाइल तस्वीर
काठमाडाैँ / श्रीमती, छोरी र नातिलाई लिएर उनी ६४ वर्षअघि जन्मिएको गाउँ लेवाडे पुगेका थिए। उनी त्यहाँ पुग्नुको कारण थियो, उनले हेर्ने भनिएको जग्गा र बनाउने घर।

झिटी गुन्टा बोकेर चितवन झरेपछि गाउँमा उनको भन्ने केही नरहेको खबर आजको कान्तिपुर दैनिकमा लेखनाथबाट दीपक परियारले लेखेका छन्।

दुई महिनाअघि दहालले आफू जन्मिएको ठाउँमा झुप्रो बनाएर बस्ने चाहना व्यक्त गरेका थिए। त्यही चाहना पूरा गर्न उनले ढिकुरपोखरीमा जग्गा खोज्न थालेका हुन्।

आफूले जन्म थलोलाई नबिर्सिएकाले सानो झुप्रो बनाएर ढिकुरपोखरीमै बस्न चाहेको प्रचण्डले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर