RUMPUM
animated ellipse animated ellipse

एसएसपी लोहनी विराटनगरमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ बैशाख २०७५, मंगलवार १८:४९
3
Shares
विराटनगर/ साढे ३३ किलो सुन प्रकरण र सनम शाक्य हत्या अभियोग अनुसन्धान गरिरहेको मोरङ प्रहरीले बोलाएपछि बहालवाला प्रहरी बरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनी विराटनगर आएका छन् ।

बरिष्ठ प्रहरी उपरीक्षक एसएसपी दिवेश लोहनी अनुसन्धान गर्न गठित समितिले बोलाएपछि मंगलवार साँझ विराटनगर आएका हुन् ।

सुन तस्करी प्रकरणको छानविन गरिरहेको गृहमन्त्रालयले गठन गरेको छानविन समितिको निर्देशनमा मोरङ प्रहरीले लोहनीलाई विराटनगर बोलाएको थियो । लोहनी मंगलवार जिल्ला प्रहरी कार्यालयमा हाजिर भएका हुन् । उनलाई पक्राउ गरिएको वा तेसै छाडिएको बारे प्रहरीले केही बोलेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर