AArya
RUMPUM
animated ellipse animated ellipse

प्राज्ञिकको रक्तदान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ बैशाख २०७५, मंगलवार १७:१४
3
Shares
विराटनगर / प्रज्ञिक विद्यार्थी परिषद नेपाल विराटनगर शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

विद्यार्थी एकता दिवस र विश्व मजदुर दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटिको सहयोगमा आयोजना गरेको कार्यक्रममा १६ प्रिन्ट रगत संकलन भएको परिषदका केन्द्रीय सदस्य सुरेश मण्डल‘विद्रोही’ले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर