CLASSICTECH NET

श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइदै

खबर पूर्वाञ्चल, १८ बैशाख २०७५, मंगलवार १०:३९

कुुमोद अधिकारी
विराटनगर /१२९ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा विराटनगरमा आज विहान ¥याली निकालिएको छ ।

ट्रेड यूुनियन कांग्रेस जिल्ला कार्य समितिको आयोजनामा हाटखोला चौकवाट निस्केको ¥यालिले नगरको विभिन्नभागको परिक्रमा गर्दै वुुधहाट चौकमा आएर कोणसभामा परिणत भएको थियो ।

¥यालिमा ट्रेड युूनियनसंग आवद्ध एकदर्जन संघसंस्थाको सहभागिता थियो । ¥यालिपछी आयोजित कोणसभालाई सम्वोधन गुदै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुुलीले श्रमिकहरुको हक हितका लागी महानगरपालिकाले मजदुुर मैत्री निति तथा कार्यक्रम ल्याउने वताए ।

कार्यक्रममा नेपाल ट्रेड युूनियन काग्रेस एक नम्वर प्रदेशकी सचिव सुुनिता घिमिरे, मोरङ व्यापारसंघका उपाध्यक्ष प्रकाश मुुन्दडा, कारखाना श्रमिक संघका अध्यक्ष श्रीप्रसाद साह तथा सिक्षक संघका अध्यक्ष शिवराज कोइरालले श्रमिकको हक हितका विषयमा वालेका थिए ।

१ सय २९ वर्ष अघि विश्वमा मनाउन शुुरु गरिएको अन्तराष्ट्रिय श्रमिक दिवस नेपालमा विराटनगरमा भएको मजदुुर आन्दोलनपछी वि स २००७ सालदेखि मनाउन शुुरु गरिएको हो । नेपालमा विराटनगरवाट मजदुुर दिवस मनाउन थालिएको हो । प्रजातन्त्रको पुुर्न स्थापना पछी २०४६ सालदेखि श्रमिक दिवशको अवसरमा विदा दिन थालिएको हो । विराटनगरमा भएको तत्कालिन मजदुुर आन्दोलनको गिरिजाप्रसाद कोइराला तथा मनमोहन अधिकारीले नेतृत्व गरेका थिए ।

तपाईको प्रतिक्रिया

biratnagar mahanagarpalika dasain
GREDED DASAIN
birat eye hospital
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५