पूर्वाञ्चल खबर
रंगेली भागवत समाज,रंगेली यूवा सञ्जाल,ब्राह्मण समाज,हिन्दु जागरण अभियानको संयुक्तरूपमा रंगेली स्थित काली मन्दिर प्राङ्गबाट र्याली निकालेका हुन् । र्यारीले नगरका विभिन्न ठाउँलगायत अस्पताल चोक हँदै बस पार्कसम्म पुर्याएर ईलाका प्रसाशन कार्यालयमा ज्ञापनपत्र समेत बुभाएका थिए ।
ज्ञापनपत्र बुभााए पछी आयोजीत कोण सभामा बोल्दै भागवत समाजका अध्यक्ष सन्तोषकुमार साहले यो गोली प्रहार आचार्य श्रीनिवासमाथि नभएर सम्पूर्ण हिन्दु माथि गोली प्राहर भएको बताए । गोली हान्ने ब्यक्तिलाई कडा भन्दा कडा कारवाहिको माग समेत गरेका छन् ।