पूर्वाञ्चल खबर
दर्वेशा उत्तर बाट दक्षिणतर्फ आउदै गरेको ट्याक्टरबाट लडेर घटना स्थलमै रंगेली नगरपालिका ७ वस्ने बर्ष ३० का सह चालक विकश मण्डलको घटना स्थलमै मृत्यु भएको छ । को १ त ४५७९ नम्बरको ट्याक्टरले किल्चेर घटना स्थलमै मृत्यु भएको हो । ट्याक्टर चालक भने फरार रहेको इलाका प्रहरी कार्यलय रंगलीले जनाएको छ । चालकको खोजि भइरहेका रंगेली प्रहरुलिे जनाएको छ । लास पोष्माटमका लागि रंगेली जिल्ला अस्पतालमा राखिएको छ ।