खबर पूर्वाञ्चल
समाजका सह संयोजक राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्मपन्न भेलाबाट नयाँ कार्य समितिको चयन भएको छ । सो समाज अब नेवाः देय् दबूको वडा स्तरिय समितिमा रुपान्तरण भएको हो ।
वडा नं. ६ का ८७ वर्षिय गोपेन्द्रकुमार प्रधानलाई सम्मान गरिएको छ ।
नयाँ समिति ११ जनाको गठन भएको छ ।
जसमा दिनेश प्रधान अध्यक्ष, उपाध्यक्षमा हरिकृष्ण श्रेष्ठ, सचिवमा राजु श्रेष्ठ, सहसचिवमा कुमार श्रेष्ठ, कोषाध्यक्षमा शर्मिला श्रेष्ठ हरेका छन् । त्यसै गरि सदस्यहरुमा गणेश श्रेष्ठ, धनबहादुर श्रेष्ठ, तारा श्रेष्ठ, चन्द्रदेवी श्रेष्ठ र टिकाकुमार श्रेष्ठ चयन भएका छन् ।