खबर पूर्वाञ्चल
स्कूलको प्राङ्गमा आयोजित अभिभावक दिवशमा विभिन्न कार्यक्रम गरी मनाएको हो ।
अभिभावक दिवशमा विद्यार्थीहरुले गीत, नृत्य, नाटकलगायतका विभिन्न प्रस्तुतीहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा स्कूलको आन्तरिक खेलकुदमा तथा परिक्षामा उत्कृट हुने विद्र्याीथहरुलाई पुरुस्कृत गरेको छ ।
स्कूलका सस्थापक अध्यक्ष भगवान झाको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि समाजसेवी प्रध्यापक रमाकान्त झा। एलिट क्लबका अध्यक्ष डा. भेषराज धमाला, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, स्कुलका प्रिन्सीपल महेशकुमार झा र स्कूलका विद्यार्थीद्वय निकीता शमार्ए र ममता राजवंशीलगायतले बोलेका थिए ।