खबर पूर्वाञ्चल
डा. केसी, अधिवक्ता ओमप्रकाश अर्याल र अभियानका सहयोगी प्रितम सुवेदीले पराजुलीले प्रवेशिका उत्तिर्ण गरेको तथ्यमा गम्भिर शंका उत्पन्न भएको भन्दै निवारणका लागि सक्कल प्रमाण पेश गर्न उनको निजि सचिवालयमा निवेदन दिनु भएको थियो । ।
त्यसको जवाफ लिन शुक्रबार सचिवालय पुगेका सुवेदीलाई त्यहाँका कर्मचारीले प्रधानन्यायधीशलाई उद्धृत गर्दै, ‘यो प्रमाणपत्र देखाउन मिल्दैन भन्दै’ फर्काइदिएका थिए ।
प्रमाणपत्र प्रस्तुत गर्न प्रधानन्यायधीशले देखाएको अनिच्छाबाट उनको शैक्षिक योग्यताका सम्बन्धका बिषयमा उठेका प्रश्न झन सान्दर्भिक हुँदै गएका छन् । कान्तिपुरमा यो खबर छ ।