खबर पूर्वाञ्चल
भर्खरै इटहरीमा सम्पन्न भएको एक नम्बर प्रदेशस्तरिय एक्सपर्ट अन्तर कलेज क्रिकेट प्रतियोगिताको उपाधी जित्न सफल खेलाडिहरु तथा प्रशिक्षकलाई आज कलेजमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । उनीहरुलाई कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडकालगायतले सम्मान गरेका थिए ।