ट्राफिक नियम उल्घन गर्ने ४ सय ३२ सवारी साधन कारबाही
खबर पूर्वाञ्चल
१८ फाल्गुन २०७४, शुक्रबार १९:१७
3
Shares
विराटनगर, १८ फागुन / होली पर्वको अवसरमा मोरङमा ट्राफिक नियम उल्घन गर्ने ४ सय ३२ वटा सवारीलाई जिल्ला ट्राफिक कार्यालय मोरङले कारवाही गरेको छ ।
ट्राफिक प्रहरीकोे चेकिङ टोलीले मापेस गरी सवारी चलाउने, तीनजना सवार गरी मोटरसाइकल र हेल्मेट नलाई गरी ४ सय ३२ वटा सवारी साधनलाई कारबाही गरेको हो ।१ सय ८ जना मानिसलाई नियन्त्रणमा लिएको मोरङ ट्राफिक प्रहरीले जनाएको छ ।