AArya
RUMPUM
animated ellipse animated ellipse

लर्डबुद्ध अन्तर मावि हाजिरि जवाफमा सुनसरीको मार्टस स्कुल प्रथम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ फाल्गुन २०७४, शनिबार १९:२६
3
Shares
इनरुवा, १२ फागुन / पूर्वी तराई विभिन्न जिल्लाका विद्यार्थीको क्षमता प्रष्फुटन गराउने उद्देश्यका साथ आयोजित आज सुनसरीको कोशी पब्लिक एकेडेमीमा आयोजित लर्डबुद्ध अन्तर मावि हाजिरिजवाफ प्रतियोगितामा सुनसरीको मार्टस स्कुल प्रथम भएको छ ।

यूनाइटेड अफप्राइभेट स्कुल‘यूपीएस’इनरुवाको संयोजन तथा लर्डबुद्ध कलेज विराटनगरको आयोजना र ं प्रायोजनमा सम्पन्न हाजिरिजवाफ प्रतियोगितामा प्रिसियस एकेडमी द्धित्तिय, इनरुवा इङ्लििस बोर्डिङ स्कुल तृतिय भएका छन् ।

१० विद्यालय सहभागि प्रतियोगितामा सान्त्वना पुरस्कार भने नवयुग एकेडमीले प्राप्त गरेको छ । उच्चशिक्षाका क्षेत्रमा अब्बल स्थान ओगट्दै आएको लर्डबुद्ध कलेजले पूर्वका विभिन्न क्षेत्रका विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि जिल्ला जिल्लामा पुगेर शैक्षिक कार्यक्रम गर्दै आएको छ । यस वर्ष सुनसरी, मोरङ, झापा, उदयपुर, सिरहा र सप्तरीमा हाजिरि जवाफ प्रतियिोगिताको आयोजनाको गरिएको लर्डबुद्धका प्रिन्सिपल सीएमश्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर