पूर्वाञ्चल खबर
वर्षिक उत्सवमा विद्यार्थीहरुले गीत, नृत्यलगायतका विभिन्न प्रस्तुतीबाट अभिभावक, शिक्षक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन दिएका थिएका थिए ।
कार्यक्रममा प्रमुख अथिती सामाजिक विकास मन्त्री,समाजसेवी डा. मिनाक्षी नेपाल, नेपाल बार एसोसिएसन मोरङका अध्यक्ष ज्ञानेन्द्र थापा,स्कुलका प्रिन्सिपल विजय दाहाललगायले बोलेका थिए ।
स्कुलममा प्ले ग्रुपदेखि कक्षा २ सम्म २ सय १७ विद्यार्थीहरु अध्ययन गर्दछन् । स्कूल ब्यव्स्थापन समितिका अध्यक्ष मदन खतिवडाको सभापतित्वमा कार्यक्रम भएको थियो ।