AArya
RUMPUM
animated ellipse animated ellipse

ज्ञान परीक्षामा मदरटेरेसा तेस्रो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ फाल्गुन २०७४, शुक्रबार १९:११
3
Shares
विराटनगर, ११ फागुन/हिन्दु स्वय सेवक संघले आयोजना गरेको स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा २०७४ मा मदरटेरेसा स्कुलका तीन जना विद्यार्थी उत्कृष्ठ भएका छन् ।

आज भएको परीक्षामा स्कुको कक्षा ९ मा अध्ययरत इतेश साह तृतिृय तथा कक्षा नौ कै सतिश सिंहले र कक्षा ८ का जीवछ राईले सान्तवना पुरस्कार जितेका छन् । तृतिय भएका साहले ११ हजार रुपैया पुरस्कार प्राप्त गरेका थिए भने सिंह र राईले एक÷एक हजार पुरस्कार पाएका थिए । स्कुलबाट सहभागी भएका १ सय ९७ विद्यार्थी मध्ये १८ जना उत्कृष्ठ भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर