AArya
RUMPUM
animated ellipse animated ellipse

डा. केसीकै जन्ममिति थरीथरी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० फाल्गुन २०७४, बिहीबार ०७:५८
3
Shares
काठमाडौं,१० फागुन /अरुलाई नैतिकता र सदाचारको पाठ सिकाउँदै आएका डा. गोविन्द केसी आफै जन्ममिति विवादमा तानिएका छन् ।

प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र छानविनको मागसहित आन्दोलनरत केसीका प्रमाणपत्रमा फरक फरक जन्ममिति भेटिएको छ ।

उमेर शैक्षिक योग्यताको प्रमाणपत्रमा फरक फरक जन्ममितिसहितका त्रुटि देखाउँदै केसीले नैतिकताका आधारमा प्रधानान्यायधीशको राजीनामासमेत माग्दै आएका छन् । यो खबर अन्नपूर्ण पोस्टमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर