खबर पूर्वाञ्चल
मुख्य सचिव लोकदर्शन रेगमीको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले २४ घन्टाभित्रै कर्मचारी प्रदेशमा पठाउन बुधबार सचिव र महानिर्देशकलाई चेतावनीपत्र पठाएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मन्त्रालयका सचिव र विभागका महानिर्देशकलार्य पत्र पठाएको यो तेस्रो पटक हो । यसअघि माघ २३ मा पहिलोपटक पत्र पठाएको थियो । त्यसको एक सातासम्म पनि कर्मचारी नगएपछि दोस्रो पत्र पठाएको थियो । यो खबर नागरिकमा छ ।