AArya
RUMPUM
animated ellipse animated ellipse

चीनले माग्यो रेल प्रस्ताव

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ फाल्गुन २०७४, सोमबार ०७:३१
3
Shares
काठमाडौं,७ फागुन/ चीनले दुई देशीय अन्तररेलमार्ग निर्माणका लागि औपचारिक रुपमा विस्तृत प्रस्ताव मागेको छ ।

वाम गठबन्धन सरकार बनेसँगै दुई देशबीचका सम्झौता कार्यान्वयनमा चासो व्यक्त भइरहँदा चीनले यस्तो प्रस्ताव मागेको हो ।

नेपालमा तिब्बतबाट रेल ल्याउनु निकै खर्चिलो हुने भए पनि असम्भव नभएको भन्दै नेपालसँग ठोस प्रस्ताव मागिएको चिनियाँ उच्च अधिकारीले खुलाएको छ ।

‘हामीले प्राविधिक तथा भौगोलिक अध्ययन गर्यौं, निकै खर्चिलो छ तर असम्भव छैन’, चिनियाँ परराष्ट्र मन्त्रालयको भनाइ उद्धृत गर्दै कान्तिपुरले लेखेको छ, ‘केरुङबाट नै रेल जोड्न सकिन्छ । यसमा नेपालले ढिलाइ गर्न हुँदैन ।’
कान्तिपुर दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर