खबर पूर्वाञ्चल
आज पथरीशनिश्चरेको पञ्चायत माविको खेल मैदानमा भएको खेलमा वार्ड नम्वर ३ लाई जित्न निकै संघर्स गर्नु परेको थियो ।
खेलमा वडा नं. १ का सुमन राईले पहिलो हाफको १८ औ मिनेटमा किपरको गल्तीको फाईदा उठाउदै मीन धिमालको पासलाई सदुपयोग गर्दै खाता खोलेका थिए भने २८ औ मिनअर्काे गोल गर्दै ह्याट्रिक पूरा गरे । खेलको म्यान अफ दि म्याच सुमन राई घोषित भए । फाईनल खेल ७ गते सोमबार आयोजक वडा नं. २ र १ बिच हुनेछ । ।
वुद्ध यूथ क्लवद्धारा आयोजीत प्रतियोगितामा विजेता टिमले नगद ४० हजार र उप विजेताले नगद २० हजार , मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन । प्रतियोगिता माघ २७ देखि फागुन ७ गते सम्म संचालन हुदैछ । आइतबारको मैत्रि पुर्ण खेल पत्रकार र आयोजक बुद्घ युथ क्लव बिच हुने छ ।