AArya
RUMPUM
animated ellipse animated ellipse

सगरमाथा र विकेभिएम प्रथम विद्यालय भलिबल लिग च्याम्पिनसीपको फाइनलमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ फाल्गुन २०७४, शनिबार १७:२४
3
Shares
विराटनगर, ५ फागुन / विराटनगरमा जारी प्रथम विद्यालय भलिबल लिग च्याम्पिनसीप पुरुष भलिबल प्रतियोगिता सगरमाथा सेकेण्डरी स्कूल र विकेभिएम स्कूल फाइनलमा प्रवेश गरको छन् ।

विराटनगरमा शविबार भएको खेलमा समेफाइनल खेलमा विजयी हुदैसगरमाथा र विकेभिएम फाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको पहिलो खेलमा विकेभिएमले मोडन एरा स्कूललाई २५–१६, २५–२१, १६–२५ र २५–१७ को सेटले पराजित ग¥यो । दोस्रो खेलमा सगरमाथाले अरनिको स्कूललाई २५–११, २५–१६ र २५–२३ को सोझो सेटले पराजित गरेको छ ।

प्रतियोगिताको फाइनल सोमबार हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर