AArya
RUMPUM
animated ellipse animated ellipse

वर्षाद्वारा अवरुद्ध खेल पुन : शूरु खेलमा नेपाललाई झड्का

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ फाल्गुन २०७४, बुधबार २०:३१
3
Shares
तस्वीर सौजन्य रमन सिवाकोटी
विराटनगर, २ फागुन । आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपाल र क्यानडा विच खेल वर्षाले केहिबेर अवरुद्ध पछी पुन:खेल शुरु भएको छ ।

बर्षा पछि शुरु भएको खेलमा नेपालका रोहित पौडेल २७ रनमा आउट भएका छन् । अहिले ४० ओभरमा ६ विकेट गुमाई १ सय ३९ रन बनाएको छ । क्रिजमा आरिफ शेख २३ रा रन र सोमपाल कामी १ रन बनाएर खेली रहेका छन् । नेपाललाइृ खेल जित्न १० ओभरमा ५६ रनको आवश्यक रहेको छ ।
यस अघि कप्तान पारस खड्का पहिलो बलमा शुन्यमा आउट भए भने उपकप्तान ज्ञानेन्द्र मल्ल ९ रनमा दीलिप नाथ ४१ रनमा शरद भेषावकर १ रनमा

र दिपेन्द्रसिह ऐरी १८ रनमा आउट भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर