पूर्वाञ्चल खबर
प्रदेश नम्बर २ मा मधेसी जनअधिकार फोरम र राजपाले सरकार बनाउने गृहकार्य अघि बढाएसँगै यो विवाद सतहमा आएको हो ।
राजपाका महासचिव केशव झाले यही विवादका कारण बीहीबार मुख्यमन्त्रीको शपथसँगै गठन हुने सरकारमा आफ्नो पार्टी सहभागी नहुने जानकारी दिए । फोरम र राजपाबीच माघ २६ गते मुख्यमन्त्रीसहति चार मन्त्रालय फोरम र सभामुखसहित तीन मन्त्रालय राजपाले लिने सहमति भएको थियो । यो समाचार कान्तिपुरमा छ ।