AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सभामुख भण्डारीले लिए सपथ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ माघ २०७४, सोमबार १६:५०
3
Shares
प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङबाट सभामुख भण्डारीले शपथ लिँदै । तस्वीर- पुष्पराज थपलिया
विराटनगर, २९ माघ / प्रदेश १ को सभामुखमा एमालेका प्रदिपकुमार भण्डारीले सोमबार दिउँसो ३ बजे शपथ लिएका छन् ।

प्रदेश प्रमुख डा. गोविन्द बहादुर तुम्बाहाङबाट सभामुख भण्डारीले शपथ लिएका हुन् ।

सभामुखमा एक मात्र मनोयन दर्ता भएकाले सोमबार दिउँसो १ बजे बसेको प्रदेश सभाको बैठकले भण्डारीलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । बैठकले भण्डारीलाई सभामुखमा निर्वाचित भएको घोषणा गरेपछि प्रदेश प्रमुखबाट सपथ ग्रहण गराएका थिए ।

शपथ ग्रहणमा सभामुख माननीय सांसद, दलका नता, संसद सचिवालयका कर्मचारी तथा पत्रकारहरुको उपस्थीति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर