खबर पूर्वाञ्चल
बुधबारदेखि शुरु भएको स्पोर्टस मिटमा टबल टनीस , ब्याटमिन्टन, चम्चा रेस स्याक रेस,स्लो साइकल रेस, भलीबल, प्याल्सीन रिले, म्यूजिकल चियरलगातलको खेलहरु समावेश रहेको स्कूलका प्रशासक प्रमुख गणेशप्रसाद गौतमले जानकारी गराए ।
विजेता खेलाडिहरुलाई स्कूलका प्रिन्सिपल ज्ञानबहादुर खडका, प्रशासक प्रमुख गौतम तथा स्कूलका शिक्षक तथा शिक्षिकाललगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।