AArya
RUMPUM
animated ellipse animated ellipse

देश र जनताको हितका लागि जस्तोसुकै भूमिका खेल्न तयार : दाहाल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ माघ २०७४, आईतवार ०७:०१
3
Shares
फाइल तस्वीर
चितवन,२८ माघ/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशले निकास पाउने शर्तमा जुनसुकै कदम चाल्न तयार रहेको बताउनुभएको छ ।

चितवनको भरतपुरस्थित तीनखोले महाबौद्ध गुम्बाको उद्घाटन समारोहमा अध्यक्ष दाहालले देश र जनताको हितका लागि जस्तोसुकै भूमिका खेल्न तयार रहेको बताए ।

राजनीतिमा आफ्नो कुनै स्वार्थ नभएको भन्दै अध्यक्ष दाहालले शक्तिबीचको तिक्तता र विवादलाई साम्य गरी निकास तर्फ अघि बढाउने भूमिका खेलेको उल्लेख गरे । अध्यक्ष दाहालले संविधान निर्माणको बेला देखिएको जटिलता सिर्जना भएको बेला प्रतिपक्षको भूमिका छोडेर मियोको रुपमा काम गरेको बताए । कान्तिपुबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर