RUMPUM
animated ellipse animated ellipse

भरुवा बन्दुक सहित शिकारी पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ माघ २०७४, शुक्रबार १८:२९
3
Shares
पक्राउ परेका गुरुङ र बरामद गरेको भरुवा बन्दुक
कानेपोखरी, २६ माघ / भरुवा बन्दुक सहित कानेपोखरी गाउँपालिका– ६ का दलबहादुर गुरुङलाई १ नाल भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ ।

कानेपोखरीको जंगलमा बन्दुक पड्केको आवज सुनिएपछि अस्थाई प्रहरी चौकी कानेपोखरीवाट खटिएको टोलीले शिकारीसहित भरुवा बन्दुक फेला पारेको हो ।

बारुद बन्दुकसहित पक्राउ परेका गुरुङलाई हातहतियार खरखजना अन्तर्गत मुद्धा दर्ता गरी थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय प्रथरीका प्रमुख विजय श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर