RUMPUM
animated ellipse animated ellipse

सेवा सुविधा वृद्धिको माग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ माघ २०७४, बिहीबार २०:०१
3
Shares
विराटनगर,२५ माघ / नेपाल विद्यालय कर्मचारी परिषद विराटनगर महानगर समितिले सेवा सुविधा वृद्धिको माग सहित विराटनगर महानगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । स्कूलमा सहयोगीको काम गर्दै कर्मचारीहरुले शिक्षक सरह सेवा सुविधाको माग गरेका हुन् ।

सहयोगीकालागि प्रावी तह देखि आधारभूत तह सम्मका विद्यार्थीले चार हजारदेखि ७हजार ५ सय सम्म तलव सुविधा पाउदै आएका छन् । आफ्नालागि सेवा सुविधा कम भएको बताउदै उनीहरुको तलब भत्ता वृद्धिकालागि महानगरपालिको ध्यानाकर्षण गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर