RUMPUM
animated ellipse animated ellipse

लागु औषध सहित ४ जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ माघ २०७४, शनिबार १६:३५
3
Shares
विराटनगर, १३ माघ/मोरङ प्रहरीले लागु औषध सहित ४ जनालाई पक्राउ गरेको छ ।

शुक्रवार जिल्ला प्रहरी कार्यालय मोरङबाट खटीएको प्रहरी टोलीले विराटनगर महानगरपालिका ४ बाट चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका– १२ का सुबकलाल मोची सोही ठाउँका केशब कामत, आशिष हमाल र सिन्धुली दुधौलीका बिवेक हमाललाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट लागुऔषध एभिल–१०० एम्पुल, नुफिन ९९ एम्पुल, फेनारागन १०५ एम्पुल, डाईजेलाव १०० एम्पुल गरी जम्मा ४०४ एम्पुल लागु औषध बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर