AArya
RUMPUM
animated ellipse animated ellipse

मिश्र समाज नेपालको अध्यक्षमा फडिन्द्र

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ माघ २०७४, सोमबार २०:०२
3
Shares
झापा, ८ माघ – झापा स्थीत रहेको कोटिहोममा आज भएको अत्री गोत्र अन्तर्गत रहेका मिश्रहरुको साझा संस्था मिश्र समाज नेपलको १८ औँ महाधिबेसन सम्पन्न भएको छ ।

नेपाल, भारत, भुटानलगायत बिभिन्न देशहरुबाट सयौको संख्यामा आएका प्रतिनिधिहरुबाट एघार सदसिय नयाँ कार्यसमित चयन भएको छ । फडिन्द्र मिश्रको अध्यक्षतामा बनेको समितिमा उपाध्यक्ष हिमप्रसाद मिश्र महासचिव श्रीप्रसाद मिश्र सचिवमा हेमराज मिश्र र कोषाध्यक्षमा हरी मिश्र चयन भएक छन् । घोषित सदस्यहरुमा भुमिनन्द मिश्र, उमा मिश्र, कमल मिश्र, नरेन्द्र मिश्र, मित्रलाल मिश्र, रामप्रसाद मिश्र चयन भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर