खबर पूर्वाञ्चल
स्कूलले सरस्वती पूजाको अवसर पारेर आज सरसफाइ तथा जनचेतना कार्यक्रमको आयोजना गरेको स्कूलका प्रिन्सिपल डिके प्रधानले जानकारी दिए । स्कूलमा अध्ययनरत विद्याथी तथा शिक्षक र कर्मचारीले स्कूलदेखि तीनपैनी चौक हुदै मुनालपथबाट बरगाछीसम्मका सडक सरसफाइ गरेका थिए ।