खबर पूर्वाञ्चल
एक दशक देखि पत्रकारिता क्षेत्रमा काम गर्दे आएका उनी हाल नेपाल टेलिभिजन विराटनगर संवाददाताकारुपमा काम गर्दे आएका थिए । मिलनसार व्यक्तित्वका छवी वनाएका निरौलाले सवैसँगको समन्वयकारी भुमिका निर्वाह गरी काम गर्ने बताए ।