RUMPUM
animated ellipse animated ellipse

सिर्जनाको ३२.५० प्रतिशत बोनस

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ पुष २०७४, आईतवार ०८:४२
3
Shares
विराटनगर÷ सिर्जना फाइनान्सले आफ्नो अधिकृत पूजी एक अर्ब पूर्याउने भएको छ । विराटनगरमा आयोजित १७ औ बार्षिक साधारणसभाबाट हाल रहेको पूजीलाई वृद्धि गरी एक अर्ब अधिकृत पूजी पूर्याउने भएको हो । साधारण सभाले बितिय पूजीको ३२.५० प्रतिशत बोनस सेयर वितरण गर्ने र बोनस सेयर पछि कायम हुने पूजीको ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णयय पनि गरेको छ ।

बार्षिक साधारणसभामा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत भवानीसंकर चापागाईले २०७४ सालमा १३ वटा साभा विस्तार गरेको जानकारी दिए । संस्थाले आउदो बर्ष ५ वटा साखा सञ्जाल खोल्नकालागि प्रकृया अगाडी बढाएको जानकारी दिए । फाइनान्सले गत आर्थिक बर्ष मात्र १३ करोड,२६ लाख ८७ हजार ८ सय ७३ रुपैया मुनाफा गरेको छ । मुनाफा गतबर्षको भन्दा करिव ५५.१९ प्रतिशत बढि रहेको अध्यक्ष सुयस प्याकुरेलले जानकारी दिए । खुद मुनाफाबाट चुक्तापूजीमा ३२.५० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर