RUMPUM
animated ellipse animated ellipse

लिनाको ‘आफ्नो पराई भईदिँदा’को भिडियो सार्वजनिक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ पुष २०७४, बुधबार १५:५५
9
Shares
काठमाडौं । साहारा एल्बममा समाबिष्ट गायक चित्र राईको ‘आफ्नो पराई भईदिँदा’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

युट्युव मार्फत सार्वजनिक भएको उक्त गीतको रचना गीतकार लिना राईले गरेकी हुन् । गायक चित्र स्वयमको संगीत रहेको भिडियो जोन राई,श्रृष्टि तामाङ र सुरेश बस्यालले अभिनय गरेका छन ।

आफुले माया गरेको मान्छे टाँडा हुँदा उत्पन्न हुने पीडालाई गीतमा उतारेकी लिनाले गीतको भाव अनुसार आकर्षक भिडियो बनेको बताईन् । नुबाकोटका मनोरम स्थानमा भिडियो सुटिङ गरिएको थियो । भिडियोको सम्पादन तथा निर्देशन मोडल जोनले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

2 comments

Leave a comment

Your email address will not be published. Required fields are marked *

तपाईको प्रतिक्रिया

*

फोटो फिचर