AArya
RUMPUM
animated ellipse animated ellipse

हिमालय दर्शन कलेजमा खेलकुद

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ पुष २०७४, मंगलवार १५:२४
3
Shares
विराटनगर, १८ पुस / विराटनगर–९ मा रहेको हिमालय दर्शन कलेजमा खेलकुद सप्ताह मंगलबारदेखि शुरु भएको छ ।

कलेजमा अध्ययनरत विद्यार्थीविच हुने खेलकुद सप्ताहमा क्रिकेट, फुटबल, चेस टेबल टेनीस, ब्याडमिन्टन, बास्केटबल, भलीबल र दौडको खेलहरु समावेश गरिएको खेल सम्योजक नवीन मिश्रले बताए ।

सम्योजक मिश्रका अनुसार २१ गतेसम्म सञ्चालन हुने खेल सप्ताहमा १ सय ५० जना विद्यार्थाीहरु सहभागि हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर