AArya
RUMPUM
animated ellipse animated ellipse

लर्डबुद्ध सिंगीन स्टारको फाइनलमा १० जना

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ पुष २०७४, शुक्रबार २०:१५
9
Shares
विराटनगर, १४ पुस/ लर्डबुद्ध सिंगीन स्टारको फाइनलमा १० जना प्रवेश गरेका छन् । आज भएको छनौट चरणको प्रतियोगितामा उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने फाइनलमा प्रवेश गरेका हुन् ।

विराटनगरमा रहेको लर्डबुद्ध बोर्डिङ स्कूलले विद्यार्थीहरुमा भएको प्रतिभा खोजी गर्ने उद्देश्यले सो प्रतियोतिा गरेको स्कूलका प्रिन्सिपल सि.एम. श्रेष्ठले जानकारी दिए । उनका अनुसार कितावी ज्ञानसँगै अत्तिरिक्त क्रियाकलापहरुमा समेत विद्यार्थीहरुलाई विशेष ज्ञान दिने गरेको बताए ।

प्रतियोगिताको फाइनल चाँडै हुने स्कूलले जनाएको छ । प्रतियोगिताको बिजेता हुने विद्यार्थीहरुले आकर्षक ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर