AArya
RUMPUM
animated ellipse animated ellipse

लर्डबुद्ध स्कूलमा क्रिसमस डे

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ पुष २०७४, आईतवार १९:१०
3
Shares
विराटनगर / विराटनगरमा रहेको लर्डबुद्ध स्कुलले क्रिसमस डेको मनाएको छ । स्कूल परिसरमा आज आइतबार एक कार्यक्रम आयोजना विद्यार्थीहरुले क्रिसमस डे मनाएका हुन् । उनीहरुले नृत्य, गायन तथा विभिन्न मनोरञ्जनत्मक क्रियाकलापहरु गरी क्रिसमस डे मनाएको स्कूलका प्रिन्सिप सि.एम. श्रेष्ठले जानकारी दिए । नर्सरी देखी कक्षा १० सम्म अध्ययरत विद्यार्थीहरुले क्रिसमस डे मनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर